आजको कार्टुनमा नेकपाको आन्तरिक विवादको बारेमा व्यङ्ग्य गररिएको छ। Follow @nagarik_news प्रकाशित: २२ श्रावण २०७७ ०१:५८ बिहीबार
खेल २० जेष्ठ २०८१ आईसीसी विश्वकप टी २० :वेस्ट इन्डिजविरुद्ध पीएनजीले १३६ रन बनायो आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगिता दोश्रो खेल अन्र्तगत सहआयोजक वेस्ट इन्डिज विरुद्ध पपुवा न्युगिनी (पीएनजी) १३६ रन बनाएको छ ।
अर्थ २० जेष्ठ २०८१ स्थानीय तहका जनप्रतिनिधिद्वारा कटौती भएको बजेट माग स्थानीय तहका जनप्रतिनिधिले कटौती भएको वित्तीय समानीकरणको बजेट माग गर्दै अर्थ मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
अन्तर्राष्ट्रिय २० जेष्ठ २०८१ जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ । बाढीका कारण छ सयभन्दा बढी मानिसलाई उनीहरूको घरबाट अन्यत्र सारिएको छ ।
समाज २० जेष्ठ २०८१ केन्द्रीय प्रहरी प्रवक्तामा कार्की नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्र ।