१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी विक–२०२४’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ। बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेत गराइएको बैंकले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८० ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App