१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एसपिजी अटो मोबाइल्सको सोरूम उद्घाटन

क्याप्शन

ओमोडा गाडीको बिक्रेता एसपीजी अटोमोबाइल्सले सोरूमको उद्घाटन गरिएको छ।

काठमाडौंको उत्तर ढोकामा राखिएको सोरुमको उद्घाटनमा चीनका राजदूत एचई सोङ चेन, शारडा ग्रुपका अध्यक्ष एसआर शारडा, ओमोडा नेपालको कन्ट्री डाइरेक्टर सो हुआइफु, एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडालगायतको उपस्थिति थियो।

फेब्रुअरी २ मा ओमोडाको आधिकारिक सुरुवात भएदेखि एसपिजी अटोमोबाइल्सले ४०० प्लस प्राप्त गरिसकेको र १५१ प्लस एकाइ ओमोडा नेपाली सडकमा रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८१ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App