२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

कुमारी बैंकद्वारा बिमा रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताधारकलाई १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।

बैंकले खाताधारकको परिवारको तर्फबाट कावासोती वडा २ निवासी खाताधारक लक्ष्मी पाण्डे र उनका श्रीमान् विश्वनाथ पाण्डेलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरेको छ। नेको इन्स्योरेन्सबाट बिमा दाबी रकम प्राप्त भई कुमारी बैंकमार्फत सो रकम भुक्तानी गरिएको हो।

प्रकाशित: १० वैशाख २०८१ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App