१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एकै ठाउँमा ३० शव भेटिए

रोम-इटलीमा एउटा होटलमा बिहीबार ३० ओटा शव भेटिएको स्थानीय सञ्चार मध्यमहरुले जनाएका छन् ।

ती सञ्चारमाध्यमले जनाएअनुसार इटलीको भित्री भागमा रहेको सो होटलमा हिउँ पहिरो जाँदा ती मानिसहरुको मृत्यु भएको जनाएको छ ।

अब्रुजोको केन्द्र भागमा रहेको सो होटलमा बुधबार बेलुका हिउँ पहिरो गएको थियो । रासस-सिन्ह्वा

प्रकाशित: ६ माघ २०७३ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App