१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी सम्मानित

डोटी– जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत नागरिक दैनिकका डोटी संबाददाता अरूण बम सम्मानित भएका छन्।  बिहीबारबाट दिपायलमा शुरु भएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’मा संवाददाता बम सम्मानित भएका हुन्। 

महोत्सबको उद्घाटन सत्रमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्र बानियाँले दोसल्ला ओढाएर सम्मानित गरे। डोटी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सब शुरु भएको हो । 

महोत्सबको उद्घाटन सत्रमा जिल्लाको बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अन्य २४ जना पनि सम्मानित भएका छन्।

नागरिक दैनिकका डोटी संवाददाता अरूण बमलाई सम्मान पत्र प्रदान गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री ईन्द्र बानियाँ। 

प्रकाशित: १२ फाल्गुन २०७३ १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App