'भाउ खोज्ने त्यो ठूला कुरा' सार्वजनिक

शुक्रबार, ०४ चैत २०७३, १७ : ०४ नागरिक


काठमाडौं– गायिका प्रतीक्षा भण्डारीको आवाजमा 'भाउ खोज्ने त्यो ठूला कुरा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

मोडेल माला लिम्बुको नृत्य रहेको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन्।

भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ । भिडियोमा माला लिम्बुलाई  विचार पौड्यालले साथ दिएका छन् ।  युट्युबमा सार्वजनिक भएको १२ घन्टामै गीतलाई करिब ५० हजारले हेरेकाले आफूलाई हौसला मिलेको गायिका भण्डारीले बताइन्।

नृपेश उप्रेतीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्।

 









यसमा तपाईको मत

अन्य समाचार

ओस्कारमा 'सेतो सूर्य'

ओस्कारमा 'सेतो सूर्य'

ओस्कार अवार्डको 'विदेशी भाषी फिल्म' विधातर्फको प्रतिस्पर्धामा नेपालबाट दीपक रौनियार निर्देशित फिल्म 'सेतो सूर्य' (ह्वाइट सन)ले आफूलाई सुरक्षित पारेको छ।...

'मोडल हन्ट'मा र्‍याम्प शो

'मोडल हन्ट'मा र्‍याम्प शो

सौन्दर्य प्रतियागिता 'मोडल हन्ट नेपाल २०१७'को फिनालेमा अभिनेत्री प्रियंका कार्की, सिर्जना रेग्मी र 'मिस नेपाल २०१७' अस्मी श्रेष्ठ शो टपरका...

छेडछाड विरुद्ध इलियाना

छेडछाड विरुद्ध इलियाना

सेलिब्रिटीलाई फ्यानहरूले जिस्क्याउनु नयाँ कुरा होइन। तर सेलिब्रिटी आफंैले फ्यानले आफूमाथि गरेको दुव्यर्वहारका बारेमा सार्वजनिक गर्नु भने पक्कै नौलो हो।...

तीजको विकृतिमा बहस

तीजको विकृतिमा बहस

अहिले महिलावर्गलाई तीजले छपक्कै छोएको छ। विगतमा धार्मिक, परम्परागत र सांस्कृतिक आधारका रूपमा मनाइने तीजलाई अचेल त्यो बुझाइमा मात्र सिमित...