१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कमलविनायकमा ट्रिपरको ठक्करले स्कुटर चालकको मृत्यु

काठमाडौं— भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित सडकमा ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

बा.१ क ३५५९ नम्बरको ट्रिपरले बा.८२ प ८४७३ नम्बरको स्कुटरलाई बिहीबार ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चाँगुनारायण–७ झौखेल बस्ने २६ वर्षीय राकेश थाईजुलाई डा.युवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित: ८ वैशाख २०७४ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App