बंगलादेशस्थित नेपाली दूतावासबाट बाढी पीडितलाई सहयोग

बिहिबार, २२ भदौ २०७४, २० : २८ नागरिक


काठमाडौं – बंगलादेशको ढाकास्थित नेपाली दूतावासले बाढी पीडितका लागि पाँच लाख  सहयोग गरेको छ। 

दूतावासमा कार्यरत कर्मचारीहरूले उक्त रकम जम्मा गरेर विहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्त्रण गरेका हुन्।

उनीहरूले ५ लाख १३ हजार ३ सय ३९ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । ढाकास्थित नेपाली राजदूत डा.चोपलाल भुषालको सक्रियतामा उक्त रकम जम्मा गरिएको हो। 

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...