रेखा र आर्यन एक साथ रुद्रप्रियामा

सोमबार, २६ भदौ २०७४, १७ : ०२ नागरिक


काठमाडौं- रेखा थापा र आर्यन सिग्देललाई ८ वर्षपछि स्क्रिन सेयर गर्ने संयोग जुराएको चलचित्र रुद्रप्रियाको ट्रेलर सार्वजनिक भएकोछ। साढे दुई मिनेट लामो प्रोमोमा एक्सन, लभ, रोमान्स र सेन्टिमेन्ट समावेश छ ।

रेखा फिल्मस्मा निर्माण भएको रुद्रप्रियालाई सुदिपबबी भूपाल सिंहले निर्देशन गरेका हुन । फिल्ममा रेखा र आर्यनसँगै टिका पहारी, राजन ईशान लगायत कलाकारहरुले अभिनय रहेको छ । संजय लामाको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व...

रहेनन् होचा कदका कलाकार

रहेनन् होचा कदका कलाकार

होचो कलाकार दीपेन शाहको बिहीबार बिहान निधन भएको छ । धादिङको कार्यक्रम सकेर चार दिनअघि ललितपुरको घर फर्किएका दीपेन अस्वस्थ्य...