अनिल शाह मेगा छाडेर सेञ्चुरी बैंक जाने

बिहिबार, १६ कार्तिक २०७४, १६ : ३७ नागरिक


काठमाडौँ – हलो देखि हाइड्रोसम्म नारा दिने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह सेन्चुरी बैंकमा जाने भएका छन्।
मेघा बैंकमा आफ्नो कार्यकाल सकिन लागेपछि उनी सेञ्चुरी बैंक जान लागेका हुन्।

दुई पटक भन्दा बढी प्रमुख कार्यकारी हुन नपाउने बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) र संघसंस्थासँग भएको सहमति अनुसार मेघा बैंकमा शाहको सेवा अवधि सकिन लागेको हो।

शाहको सेवाअवधि मेघा बैंकमा मंसिरको अन्त्य सम्म मात्रै रहनेछन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...

विराट र अनुस्काको इटालीमा लगनगाँठो

विराट र अनुस्काको इटालीमा लगनगाँठो

भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा...

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...