१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालले दिएकाे १८६ रनकाे लक्ष्य पछ्याउँदै भारत

काठमाडाैँ – एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतसामु १८६ रनको लक्ष्य पेश गरेको छ । टस हारेर व्याटिङमा गएको नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १८५ रन जोडेको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रनको योगदान गरे भने जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । त्यस्तै भिम सार्कीले १५ रन बनाए । अन्य ब्याट्सम्यानहरुले भने दोहोरो अंक जोड्न सकेनन् ।

अहिले जवाफी व्याटिङमा उत्रिएको भारतले २७ ओभरकाे खेल सकिँदा ४ विकेटकाे क्षतिमा १०९ रन बनाएको छ ।

प्रकाशित: २६ कार्तिक २०७४ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App