दलहरुद्वारा चितवनमा चुनाबी कार्यक्रम स्थगित

आइतबार, ०३ मङि्सर २०७४, १२ : १५ रमेशकुमार पौडेल


चितवन— चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र शोकमा परेपछि चितवनका दलहरुले चुनाबी प्रचार प्रसारका कार्यक्रमहरु स्थगित गरेका छन्।

बाम गठबन्धनका साथै चितवन क्षेत्र नं. ३ मा अन्य प्रतिस्पर्धी दलका उम्मेदवारहरुले पनि अजलाई चुनाबी कार्यक्रम स्थगित गर्ने जनाएका छन्।

बाम गठबन्धनबाट गठित चुनाबी परिचालन समितिका उपसंयोजक सूर्य सुवेदी पथिकले क्षेत्र नं. ३ का सवै चुनाबी कार्यक्रमहरु स्थागित भएको जानकारी दिए । चितवन क्षेत्र नं. २ का बाम गठबन्धन प्रचार प्रसार समितिका संयोजक घनश्याम भट्टराईले पनि दुई नम्बर क्षेत्रका सवै औपचारिक कार्यक्रमका साथै मंसिर ५ मा भरतपुरमा शीर्ष नेताहरुले सम्बोधन गर्ने गरेर आयोजना भएको आमसभा पनि स्थगित भएको बताए।

बाम गठबन्धनबाट मात्रै नभएर दाहालका प्रतिस्पर्धी उम्मेदवार लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले पनि आज चितवन क्षेत्र नं. ३ मा हुने आफ्ना कार्यक्रमहरु स्थगित भएको बताएका छन्।

सो क्षेत्रका विवेकशिल साझाका उम्मेदवार शरदराज पाठकले पनि आफ्ना चुनाबी कार्यक्रमहरु स्थगित भएको जानकारी सामाजिक सञ्जाल ट्विटर मार्फत गराएका छन्।

ह्‌यासट्याग:





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा...

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा...

कविशिरोमणि रचनावली प्रकाशित

कविशिरोमणि रचनावली प्रकाशित

कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको संगालोका रुपमा कृति ‘कविशिरोमणि रचनावली’ बजारमा आएको छ । पाँच खण्डमा समेटिएको कृति कवि शिरोमणिको...

राजधानीमा थपियो नयाँ नाटक घर

राजधानीमा थपियो नयाँ नाटक घर

चिनियाँ कथाकार लु स्युनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’को मञ्चनसँगै राजधानीमा नयाँ नाटघकर खुलेको छ। ...