‘लभ डायरिज’ मा सुशील र रुबिना जोडी

आइतबार, १७ मङि्सर २०७४, १० : ४७ नागरिक


काठमाडौं– प्रेम कथामा आधारित रहेर फिल्म बन्ने होडबाजी चलिरहँदा यस्तै कथामा नयाँ फिल्म ‘ लभ डायरिज’ बन्ने भएको छ । सौरभ चौधरीले निर्देशन गर्ने फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटालगायतका कलाकारको अभिनय हुनेछ।

सामान्यतया पत्रकार सम्मेलनमार्फत कलाकार सार्वजनिक गरिने चलन चलिरहँदा यो फिल्मले चाहिँ भिडियोमार्फत फिल्मको घोषणा गरेको हो । फिल्ममा नायक सुशिला लामो कपालमा देखिएका छन् । ट्रेलर काट्दै आएका सम्पादक साहिल खान फिल्ममा ‘एसोसियट डाइरेक्टर’को रुपमा छन् । सौरभले यसअघि ‘फ्रेन्डस् फरएभर’मा अभिनेताको रुपमा काम गरेका थिए। 

साहिल र मिलन श्रेष्ठले सम्पादन गर्ने फिल्म इइस्टेर इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुनेछ । विनोद सापकोटाको निर्माण र बिबी ढकालको सह–निर्माण हुने फिल्ममा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्मको आइतबार कमलादी गणेश मन्दिरमा औपचारिक मुहूर्त हुँदैछ। 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

रहिनन् चर्चित बलिउड अभिनेत्री श्रीदेवी

रहिनन् चर्चित बलिउड अभिनेत्री श्रीदेवी

भारतीय चर्चित अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको छ । आफन्तको विवाहका लागि दुबई पुगेकी श्रीदेवीको शनिबार हृदयघातका कारण...

बलिउडमा जमेका 'विदेशी' नायिका

बलिउडमा जमेका 'विदेशी' नायिका

बलिउडमा केही यस्ता नायिका छन् जो विदेशमा जन्मेर पनि बलिउडमा राज गरिरहेकी छन्। भन्ने गरिन्छ बलिउडमा जम्नका लागि हिन्दी पनि...

तानसेनमा ‘वन्स मोर’

तानसेनमा ‘वन्स मोर’

तानसेनको टुँडिखेलमा शनिबार दर्शकको खचाखच उपस्थिति थियो । विदाको सदुपयोग गर्दै मेला अवलोकनका लागि भरिभराउ दर्शकहरुले गीतसंगितसँगै रमाए । पाल्पा...

भलिबलले जोडेको मन

भलिबलले जोडेको मन

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म...