एक्जीट पोल

ललितपुरको तीनै क्षेत्रको एक्जिट पाेल यस्तो छ

बिहिबार, २१ मङि्सर २०७४, १९ : ३१ नागरिक


ललितपुर जिल्लाको एक्जीट पोलमा क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज सिलवाल ३८ प्रतिशत मतसहित अगाडि देखिएका छन् भने कांग्रेसका उदय शम्शेर जबरा उम्मेदवार ३७ प्रतिशत सहित दोस्रो र विवेकशिलका केशव प्रसाद तिमल्सिना तेस्रो स्थानमा छन् ।

क्षेत्र न‌ २

त्यस्तैगरी ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन ३७ प्रतिशत, नेकाका चन्द्र महर्जन २३ प्रतिशत, विवेकशिल साझाका अमिरराज महर्जन १६ प्रतिशत मतदाताको समर्थन पाउन सफल भएका छन् ।

क्षेत्र न‌ ३

ललितपुर ३ मा माअाेवादी केन्द्रकी पम्फा भुसाल ४० प्रतिशत समर्थन सहित पहिलाे नेकाका मदन बहादुर अमात्य ३० प्रतिशत र विवेकशिलका उज्ज्वकृष्ण श्रेष्ठ १० प्रतिशत मतदाताको समर्थनसहित तेस्रो स्थानमा देखिएका छन् ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

जितुले हसाँए, कमलले नचाए

जितुले हसाँए, कमलले नचाए

सर्लाहीको मूर्तियामा बुधबारदेखि जारी ऐतिहाँसिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत विहिबार राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन्। ...

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका...

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’माथि चार राज्यले लगाएको प्रतिबन्ध भारतीय सर्वाेच्च अदालतले खारेज गरेको छ। विहीबार प्रधानन्यायाधीश दिपक मिश्रासहित ३...

भिलेन मौनी

भिलेन मौनी

भारतीय टेलिभिजनमा ‘नागिन’का रुपमा परिचित मौनी रोयको अभिनयको गाडीले केही समय अघिमात्र बलिउडको ट्रयाक समातेको छ । उनी अभिनित फिल्म...