५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

उच्च अदालतका मुख्य न्यायाधीशमा चारजना सिफारिश

काठमाडौ– न्यायपरिषदको बिहीवार बसेको बैठकले चार जना मुख्य न्यायाधीश नियुक्त गरेको छ । नहकुल सुवेदीलाई तुलसीपुर उच्च अदालत, उदयप्रसाद चापागाँईलाई जनकपुर उच्च अदालत, यज्ञप्रसाद बस्याललाई दिपायल उच्च अदालत र हरिकुमार पोखरेललाई सुर्खेत उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरेको छ। 
सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार हुन् भने अन्य तीन जना उच्च अदालतका न्यायाधीश हुन्।  

यसैबीच न्याय सेवा आयोगले सर्वोच्च अदालतका कायम मुकायम रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको छ । 

 

प्रकाशित: २० पुस २०७४ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App