१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ढुंगाले लागेर एक महिलाको मृत्यु

दाङ – बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ। 

स्थानीय भित्रिस्यालापानीमा डोजरले बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। 

प्रकाशित: ६ माघ २०७४ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App