पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारी सुशासनका मुख्य आधार हुन्। यिनको अभावमा लोकतन्त्र समृद्ध हुनै सक्दैन। अझ शासन सञ्चालन गर्ने ठाउँमा बसेका व्यक्तिका लागि त यी विषय अनिवार्य नै हुन्छन्।
वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुगेर तयारी थालेका छन्। उनीहरूले मतदान स्थलको घेराबारा, मतदातालाई राखिने (लाइन राख्ने) ठाउँलगायत तयार गरिरहेका छन्।
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित सात जनालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।