१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिभिल र मेटलाइफबीच सम्झौता

काठमाडौं – सिभिल बैंक लिमिटेड र मेटलाइफ इन्सुरेन्सले जीवन बिमा सम्झौता गरेका छन् । जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको जनाइएको छ ।सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र मेटलाइफका तर्फबाट महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।  

सम्झौताबाट बैंकले मेटलाइफको विविध जीवन बिमा योजनाहरू विना झन्झट प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २६ माघ २०७४ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App