१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युएईविरुद्ध पारसको अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ अन्तर्गत युएईविरुको खेलमा अर्धशतक बनाएका छन्।

युएईविरुद्ध ११५ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालका कप्तान खड्काले १६ .३ ओभरको खेल सकिँदा ४६ बलमा ५१ रन बनाएका हुन्। अर्धशतक पूरा गर्न उनले ५ छक्का र २ चौका प्रहार गरेका छन्। 

प्रकाशित: २८ माघ २०७४ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App