२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देउवाले सम्बोधन गरिरहेका छन्। 

विहीबार विहान ९ बजेदेखि बसेको मन्त्रिपरिषद्को अन्तिम बैठक पछि उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।

उनले सम्बोधनबीचमा प्रधानमन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन्। 

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App