काठमाडौं – प्राइम कमर्सियल बैंकले सि–आस्बा सेवा सुरु गरेको छ। सि–आस्बा प्रणालीमार्फत लगानीकर्ताबाट सार्वजनिक निष्कासनहरुको दरखास्त संकलन गर्न सहज हुने भएका कारण बैंकले सि–आस्बा सेवा सुरु गरेको जनाएको छ। Follow @nagarik_news प्रकाशित: १३ फाल्गुन २०७४ ०६:२२ आइतबार
समाज १४ वैशाख २०८१ आफ्नै साथीको गर्धनमा हँसिया प्रहार दार्चुलामा एक युवकले आफ्नै साथीको गर्धनमा हँसिया प्रहार गरेका छन्।
समाज १४ वैशाख २०८१ तीन सय ६० ठाउँमा डढेलो वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ।
राजनीति १४ वैशाख २०८१ पूर्वकर्मचारीसँग देउवाले भने– आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस् नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन्।
राजनीति १४ वैशाख २०८१ गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन्।