१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आमाको हत्या गरेको अभियोगमा छोराबुहारी पक्राउ

जाजरकोट-आफ्नै आमालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सक्ला–१ लैकम बस्ने ३८ वर्षिय बुद्धिबहादुर खत्री र उनकी श्रीमती ३५ वर्षीया शर्मीला वली खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

जग्गासम्बन्धी बिबादमा उनीहरुले आफ्नै आमा ६५ वर्षीया देउमी खत्रीलाई बन्चरो प्रहार गरी हत्या गरी घरनजिक तुसारोको रुखमुनी गाडेको भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएको हो।

               

प्रकाशित: ४ भाद्र २०७३ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App