१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गणेश लामा हतियारसहित पक्राउ

काठमाडौं– गुण्डा नाइके गणेश लामालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

उनलाई पेस्तोल र गोलीसहित गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। होटल पशुपति भिजनमा गोली चलेपछि उनी पक्राउ परेका हुन्। 

प्रकाशित: ३० फाल्गुन २०७४ १६:३९ बुधबार