१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरिया मोह

बागलुङमा बिहीबार कोरियन भाषा परीक्षाको लागि अनलाइन आवेदन दिएपछि बैंकमा रकम जम्मा गर्नका लागि लामबद्ध युवायवती । तस्बिर: रामबहादुर थापा/रासस

रोजगारीका लागि कोरिया जान कोरियन भाषा परीक्षा पास गर्नुपर्छ । रोजगार अनुमति प्रणाली– इपिएस परीक्षाको लागि आजदेखि आवेदन खुला भएको छ । चैत १८ गतेसम्म आवेदन खुला रहनेछ । भाषा परीक्षामा १८ देखि ३९ वर्ष उमेरका नेपाली सहभागी हुन पाउँछन् ।

 

 

प्रकाशित: ८ चैत्र २०७४ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App