१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ब्राजिल, जर्मनी, स्पेन र अर्जेन्टिना आ–आफ्ना प्रतिद्धन्दीसँग भिड्दै

काठमाडौं – मैत्रीपूर्ण फुटबल खेलमा शुक्रबार राति अर्जे्न्टिना र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। खेल इङल्याण्डको म्यानचेष्टर सिटीको मैदान इथियाड स्टेडियममा हुनेछ।

त्यस्तै आजै राति जर्मनी र स्पेन, ब्राजिल र रुस, इंग्ल्याण्ड र नेदरल्याण्ड्स, फ्रान्स र कोलम्बिया, जापान र माली, पोर्चुगल र ईजिप्ट तथा टर्की र रिपब्लिक अफ आयरल्याण्ड्स आमने सामने हुँदैछन्।

रुसमा हुने विश्वकप फुटबलको समय तीन महिनामात्रै बाँकी रहँदा त्यसकै तयारीको लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू सुरु भएका हुन्।

प्रकाशित: ९ चैत्र २०७४ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App