१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार केजी लागुऔषध चरेससहित एक पक्राउ

बारा– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई हाल वीरगन्ज डेरा गरी बस्ने ६५ वर्षका श्यामबहादुर क्षेत्रीलाई प्रहरीले ४ केजी चरेससहित पक्राउ गरेको छ।

हेटौडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ५ ख ३५०६ नम्वरको बसलाई अमलेखगञ्ज–६ स्थित सडकमा प्रहरीले चेकजाँच गर्ने क्रममा क्षेत्रीले शरीरमा लगाएको कपडाको भोटो भित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त चरेश बरामद गरेको बताएको छ।

 

प्रकाशित: १४ भाद्र २०७३ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App