१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

जाडोको व्यापारले जीवनयापन सहज

काभ्रे, पनौतीका भास्कर अधिकारीले राजधानीमा कपडाको व्यापार गर्न थालेको दुई दशक कटिसक्यो। इन्द्रचोकमा खुला पसल थापेका उनले कपडाको व्यापार गर्छन्। गर्मी महिनाको तुलनामा जाडो महिनामा हुने व्यापारले आम्दानी बढी हुने उनले सुनाए। ‘चिसोमा ओढ्नेको व्यापार राम्रो हुने गरेको छ,’ उनले भने, ‘यही व्यापारले हामीलाई खान लाउन सजिलो बनाउँछ।

प्रस्तुति : उपेन्द्र लामिछाने

प्रकाशित: २१ मंसिर २०७५ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App