१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इजिप्टका राजदूतमा अर्याल नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव झवीन्द्रप्रसाद अर्याललाई साेमबार अरब गणतन्त्र इजिप्टका लागि राजदूतमा नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अर्याललाई राष्ट्रपति भण्डारीले सो पदमा नियुक्त गरेका राष्ट्रपतिको कर्यालयले जनाएको छ । रासस

प्रकाशित: ८ कार्तिक २०७३ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App