२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जीवनमुक्ति र निर्वाण–१०

दृश्य दर्शन सम्बन्धबाट पाइन्न कयै सुख ।।
‘म बह्मा हुँ’ ज्ञानबाट मनको नाश हो सुख ।।

दृश्य दर्शनमा मिल्ने सुख हुन्छ अनुत्तम ।।
बन्ध विच्छेद हो मोक्ष दृश्य संवंध बन्धन ।।

असत्य–सत्यको माझ शुद्ध जो आत्मरूप छ ।।
त्यसैलाई समातेर भित्र बाहिर विश्व यो ।।
न छाडी न समातेर उदासीन भई बस ।।

जड चेतनको ज्ञान भिन्न जो परमार्थिक ।।
तत्व चम्किरहेको छ हृदयाकाश मध्यमा  ।।
अखण्ड भै सदाकाल त्यसैको गर आश्रय ।।

 

प्रकाशित: १६ असार २०७५ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App