२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

इलाम उपनिर्वाचन : आज मध्यरातिदेखि भारतीय सीमा ‘सिल’

इलाम क्षेत्र २ मा यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि आज मध्यरातिदेखि नेपाल–भारत सीमा ‘सिल’ गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि जिल्लासँग जोडिएका भारतीय सीमा सिल गर्ने सूचना जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचनको दिन राति १२ बजेसम्मका लागि सीमा सिल गरिएको जानकारी दिए। प्रजिअ भन्छन्, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र प्रभावकारी बनाउन भारतीय सीमा सिल गरिएको हो।’

प्रकाशित: १२ वैशाख २०८१ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App