आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट शुरु हुनेछ। बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ। Follow @nagarik_news प्रकाशित: १४ वैशाख २०८१ ०८:३६ शुक्रबार
समाज २३ वैशाख २०८१ काठमाडौं उपत्यकासहित पहाडी भूभागमा हल्का वर्षा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ। आज काठमाडौं उपत्यका पनि सामान्य वर्षा भएको छ।
समाज २३ वैशाख २०८१ चिमटीका अग्निपीडितलाई राहतमा ‘ग्यास चुलो र सिलिण्डर’ जिल्ला उद्योग वाणिज्य संघ लहानले सप्तरीको महदेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ।
राजनीति २३ वैशाख २०८१ समाजमा आशा जगाउन सबै राजनीतिक एक हुनुपर्छः महामन्त्री शर्मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
राजनीति २३ वैशाख २०८१ डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।