३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

इलाम- २ मा कांग्रेसलाई प्रारम्भिक अग्रता

इलाम-२ को उपनिर्वाचन अन्तर्गत सुरु भएको मतगणनाको पहिलो अपडेटमा  नेपाली कांग्रेसले अग्रता लिएको छ।

कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मत ल्याएर अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत सहित पछ्याइरहेका छन्।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु ११५ मतसहित चौथो स्थानमा छन्। 

प्रकाशित: १६ वैशाख २०८१ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App