६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

जनता समाजवादी पार्टीले अहिलेकै सरकारलाई समर्थन गर्ने

फाइल तस्बिर

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल नेतृत्वको अहिलेकै सरकारलाई समर्थन गर्ने भएको छ।  

महासचिव मोहम्मद इस्तियाक राईले एक विज्ञप्ति जारी गर्दै हाल नेतृत्वको अहिलेकै सरकारलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर गठन भएको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार मान्यता दिएको थियो।

प्रकाशित: २५ वैशाख २०८१ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App