६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा जुटेन सहमति, कांग्रेसको अडान कायमै

सभामुख देवराज घिमिरे र प्रमुख दलका शीर्ष नेताबिचको छलफल सहमतिबिनै सकिएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ।

कांग्रेसले आफ्नो अडान नछोडेपछि छलफल सहमतिबिनै सकिएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी थिए।

प्रकाशित: २५ वैशाख २०८१ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App