मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदा कांग्रेस र रेशम पक्षले गरे नाराबाजी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन्। प्रदेश सभाको बिहीबार बसेको बैठकमा सोडारीले विश्वासको मत पाएका हुन्।