१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दिल्लीबाट आएको विमानको सिटमा भेटियाे एक किलो बढी सुन

दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा एक किलो बढी सुन भेटिएको छ।

दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा  एक किलो ७० ग्राम सुन भेटिएको त्रिभुवन विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए।

उनले भने, 'दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा भेटिएको हो। सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको छ।'

प्रकाशित: ६ वैशाख २०८१ १९:२९ बिहीबार

इन्डिगो एयरलाइन्स