७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जय नेपाल हल नजिकैबाट स्रोत नखुलेको ९८ लाख नगदसहित २ जना पक्राउ

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले दरबारमार्गमाट स्रोत नखुलेको ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई जय नेपाल हल नजिकैबाट बिहीवार पक्राउ गरिएको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए।

पक्राउ पर्ने दुवैजना बुटवलका हुन्।

घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ।

प्रकाशित: २८ वैशाख २०८१ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App