२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

१३ वर्षीय बालिका मृत फेला, बलात्कारपछि हत्या भएकाे हुन सक्ने अाशंका

मृत अवस्थामा फेला परेकी बालिका। तस्बिर : महेश्वर/नागरिक

उदयपुर - उदयपुरमा एक बालिका मृत फेला परेकी छन्। जिल्लाको रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाका दुर्गबहादुर खड्काकी १३ वर्षीय छोरी एल्जिना खड्का नजिकैको जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन्।

वाख्रा चराउन गएकी बालिकाको शव आज दिउँसो अर्धनग्न अवस्थामा फेला परेपछि उनको बलात्कार पछि हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। उनको घाटीमा समेत नङले चिथोरेको दागहरु रहेका छन् भने मुखमा नेपकिन कोचिएको छ। घटनाबारे अनुसन्धान थालिएको एसपी चन्द्रदेव राइले जानकारी दिए।

प्रकाशित: २५ कार्तिक २०७५ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App