१७ वैशाख २०८१ सोमबार
image/svg+xml
महेश्‍वर चाम्लिङ


महेश्‍वर चाम्लिङका लेखहरु :

उदयपुरमा कोरोना संक्रमितको संख्या २८

बुधबार थप ३ जनामा कोरोना भाईरस (कोविड–१९) संक्रमण पुष्टि भएसँगै उदयपुरमा संक्रमितको संख्या २८ पुगेको छ। वैशाख ५ गते भुल्के मस्जिदमा रहेका १२ भारतीयमध्ये ११ र एक नेपालीमा पहिलो संक्रमण पुष्टि भएको थियो।

संक्रमित भारतीय बसेको मस्जिद आसपासका ६९ को स्वाव परीक्षण गर्न पठाइयो

शुक्रबार १२ जना भारतीयमा कोरोना संक्रमण भेटिएपछि साँझदेखि नै ‘सिल’ गरिएको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिद आसपास बासिन्दाको स्वास्थ्य परीक्षण गर्न नमूना संकलन गरिएको छ।

कटारी आईसोलेसनमा बसेका मग्राती फरार

उदयपुरको कटारी अस्पतालको आईसोलेसनमा राखिएका एक व्यक्ति शनिबार फरार भएका छन्। ४ दिनअघि भारतबाट आएका २१ जनाको समूहका एक ताप्ली गाउँपालिका ४ ठानागाउँका ३८ वर्षिय किर्तमान मग्राती अस्पतालबाट फरार भएका हुन्।

मुआब्जा विवादले सडक निर्माण प्रभावित

लोकमार्ग निर्माणको जिम्मा पाएको जेडआईईसी/लामा/शर्मा जेवीले सडकले छोएका घरटहराको मुआब्जा नदिई धमाधम काम गर्दा स्कुल र स्थानीयलाई मार्का परेको जनज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्मर दनुवारले बताए।

१३ वर्षीय बालिका मृत फेला, बलात्कारपछि हत्या भएकाे हुन सक्ने अाशंका

उदयपुरमा एक बालिका मृत फेला परेकी छन्। जिल्लाको रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाका दुर्गबहादुर खड्काकी १३ वर्षीय छोरी एल्जिना खड्का नजिकैको जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन्।

स्थानीय निकायमा अभै पुगेनन बैंक

स्थानीय निकाय सञ्चालनमा आएको ६ महिनाभित्र सबै ठाउँमा बैंक खोलिसक्ने सरकारको निर्णय कार्यान्वयनमा नआउँदा स्थानीय जनता सास्ती खेप्न बाध्य छन् । स्थानीय तह सञ्चालनमा आएको वर्ष दिन नाघिसके पनि बैंक स्थापना नहुँदा जनता सास्ती भोग्न बाध्य भएका हुन् ।

उम्मेदवारकाे घरमा कालाे ब्यानर टाँसेकाे अाराेपमा दुर्इ कार्यकर्ता पक्राउ

नाव बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा नेकपाका दुर्इ कार्यकर्ता प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरूलार्इ छुट्टाछुट्टै ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पार्टी जिल्ला कमिटी सदस्य पूर्णबहादुर कटुवाल र युदिन राईलाई गाईघाटबाट पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी गराएकाे छ ।

एमालेका बागी उम्मेदवार पार्टीबाट निस्कासित

बाम गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दिने यहाँका एक एमाले नेता पार्टी कारबाहीमा परेका छन्। उदयपुरको प्रदेशसभा २ (१) मा स्वतन्त्रबाट उम्मेद्वार बनेका एमाले जिल्ला कमिटी सदस्य होमबहादुर दाहाल खत्रीलाई पार्टीको मंगलबार बसेको पूर्ण जिल्ला कमिटी बैठकले सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

बाढीले पुल भासिएपछि यातायातमा समस्या

केही दिनयताको लगातार वर्षाका कारण गाईघाट–कदमाहा सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका ६ स्थित जलजले खोलाको पक्की पुल भासिएको छ। एकसातायता केही घण्टाको फरकमा भईरहने वर्षाका कारण पिल्लरको जगको माटो बगेपछि पुल भासिन पुगेको छ। बाढीले पिल्लरको माटो खोतल्दै गएपछि पूर्वपट्टिको बिम पनि चर्किन पुगेको छ।

मतदान गर्दागर्दै उदयपुरमा एक वृद्धको मृत्यु

उदयपुरको गुदिपुर वेलका नगरपालिका-३ को मादी मतदान केन्द्रमा मतदान गर्दागर्दै एक वृद्धको मृत्यु भएको छ। मतपत्र लिएर मतदान गर्न गएका ६० वर्षीय श्रीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

नक्कली एसपी को यस्तो ठगी धन्दा

श्रीमान विदेशमा भएकी एक महिलाको भएभरको सम्पत्ति ठगिसकेपछि भारत लगेर बेचेको आरोपमा यहाँका एक पुरुष पक्राउ परेका छन्।

घर झगडाले पत्नी अस्पताल, पति हिरासतमा, सन्तानको बिचल्ली

बाउ–आमाको आपसी झगडाका कारण सन्तानले कति दुःख पाउनुपर्छ भन्ने उदाहरण यहाँको एक घट्नाले देखाएको छ। दुई साताअघि पतिको कुटाईबाट बेहोस भएकी जिल्लाको भलायडाँडाँ गाविस–३ की सरिता मोतेको अहिलेसम्म होस् खुलेको छैन। उनका पति प्रहरी नियन्त्रणमा छन्। आमा–बुबाको सहारा नपाएपछि तीनजना सन्तानको बिचल्ली भएको छ।

साइक्लिङ ट्रफी हिमाललाई

उदयपुर– यहाँ आयोजित नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद ट्रफीअन्तर्गत साइक्लिङ प्रतियोगिताको ट्रफी हिमाल टमटाले हात पारेका छन् । त्रियुगा नगरपालिका–७, भुल्केस्थित सेनाको १८ नम्बर बाहिनी अड्डाको आयोजनामा बिहीबार सम्पन्न ‘पृतनापति साइक्लिङ खेल प्रतियोगिता–२०७३’ मा पहिलो भएका टमटाले ट्रफी हात पारेका हुन् ।

वर्षाले अधिकांश सडक अवरुद्ध

उदयपुर– ३ दिनदेखिको निरन्तर वर्षाले स्थानीय खोलाहरूमा पानीको बहाव बढेपछि यहाँका सडकमा यातायात अवरुद्ध भएको छ । अधिकतर सडक कच्ची भएकाले पनि यातायात आवागमन रोकिन पुगेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्