आयरल्याण्ड ए विरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् । त्रिवि मैदानमा कीर्तिपुरमा आयरल्याण्डविरूद्ध जबाफी ब्याटिङ गरिरहेको खेलमा बमले ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन्। Follow @nagarik_news प्रकाशित: १६ चैत्र २०८० १६:१२ शुक्रबार
समाज १७ वैशाख २०८१ संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ।
खेल १७ वैशाख २०८१ नेपालगञ्ज रङ्गशाला सुनसान बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ। रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन्।
कला १७ वैशाख २०८१ फुर्बाको कम्प्युटर डाक्टरले बेडमा पल्टिएकी अप्सराको टिसर्ट नाभीभन्दा माथि सार्न लगाए। फराकिलो कम्मरपेटीले छोपेको पाइन्ट केही तल सार्न लगाए। अब नाभीभन्दा तलसम्मको गोरो पेट प्रस्ट देखिन्थ्यो।
राजनीति १७ वैशाख २०८१ बझाङ उपनिर्वाचन अपडेटः कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै बझाङ क्षेत्र नं. १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ।