३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाललाई चौथो झट्का, कुशल शून्यमा रन आउट

वेस्ट इन्डिज ‘ए’ सँग जारी दोस्रो टि–२० खेलमा नेपाललाई चौथो झट्का लागेको छ। चौथो विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमायो। उनी शून्य रनमा आउट भए।

नेपालले पहिलो विकेटका रुपमा २ रनको योगदान दिएका कुशल भुर्तेललाई गुमाएको थियो। त्यसपछि क्रिजमा आएका अनिल साह एक रनमै आउट भए। त्यसपछि ओपनर आएर रिटायटए हर्ट भएका लोकेश बम पनि १७ रनमै आउट हुन पुगे।

हाल ६.२ ओभरको खेल चलिरहँदा नेपाल ४ विकेटको क्षतिमा ४१ रन बनाएर खेलिरहेको छ। क्रजमा कप्तान रोहित पौडेललाई साथ दिन गुल्सन झा आएका छन्।

प्रकाशित: १६ वैशाख २०८१ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App