वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालका कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सलाई आउट गरेका हुन्। कुशलको बलमा दिपेन्द्रसिंह ऐरीले जोनसनलाई ५८ रनमा क्याच आउट गरेका हुन्। Follow @nagarik_news प्रकाशित: २० वैशाख २०८१ १३:०६ बिहीबार
राजनीति ४ जेष्ठ २०८१ कांग्रेसको मागमा अडिग रहने विपक्षी दलहरुको निर्णय प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको मागमा नै अडिग रहने निर्णय गरेको छ।
राजनीति ४ जेष्ठ २०८१ कांग्रेसले माग्यो सभामुखसँग समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् बैठक अगाडि सभामुख देवराज घिमिरेसंग छलफलका लागि समय माग गरेको छ।
समाज ४ जेष्ठ २०८१ दुईजनाको ज्यान लिएर फरार टिप्पर चालक ५ वर्षपछि पक्राउ उदयपुरमा दुईजनाको ज्यान जाने गरी मोटरसाईकललाई ठक्कर दिएर फरार रहेका टिप्पर चालक ५ वर्षपछि चितवनबाट पक्राउ परेका छन्।
समाज ४ जेष्ठ २०८१ रौतहटका सीमानाका तीन दिन बन्द हुने भारतमा भइरहेको लोकसभा निर्वाचनको क्रममा रौतहटका सीमानाका पनि बन्द गरिने भएको छ।