४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेलमा पनि नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्।

रोहितले ३४ बलमा दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन्।

प्रकाशित: २० वैशाख २०८१ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App