४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

८२ रन बनाएर रोहित आउट

वेस्ट इन्डिज ए विरुद्धको चौथो टी-२० क्रिकेटमा जवाफी ब्याटिङ गरिरहेको नेपालले पाचौँ विकेट गुमाएको छ।

नेपालले पाचौँ विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन्। पौडेल ८२ रनमा बनाएर आउट भए।

प्रकाशित: २० वैशाख २०८१ १५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App