प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं १० मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका राजेन्द्र कुमार के.सी. र नेकपा एमालेका हिमेस के.सीसँग निर्वाचन बहस।
तिलगंगा आँखा अस्पताल काठमाडौंका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले बिरामीलाइ आँखा उपचारको सेवाबाट वञ्चित हुन नदिने बताएका छन्।