प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ७ मा उम्मेदवारी दिएका नेकपा एमालेका श्याम कुमार घिमिरे, स्वतन्त्र रामबिर मानन्धर र रविन्द्र कुमार श्रेष्ठसँग नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहस।
‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ को अन्तिम दिन आज खुल्ला म्याराथन तथा महिला हाफ म्याराथनका साथ अन्तरपालिका स्तरीय मेयर कप भलिबल खेलको फाइनल खेल हुदैछन्।
नेपालको युवा पुस्ता रोजगारी होस् या (उच्च) शिक्षा हासिल गर्न १२ कक्षालगत्तै देश छोड्न किन उत्सुक र विवश हुन्छन् त ? जो एक गम्भीर चिन्ता र चिन्तनको विषय हो। जसको चुरो कुरो पहिल्याउनु हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ।