२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

नयाँ पार्टीका उम्मेदवार भन्छन्ः पुराना दलका उम्मेदवार पूर्णिमाको चन्द्रमा हुन्

नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा सहभागी भएका विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पुराना दलका उम्मेदवारलाई पूर्णिमाको चन्द्रमासँग तुलना गरेका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट विवेकशील साझाका उम्मेदवार धनेज थापा र ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरेले पुराना दलका नेता पूर्णचन्द्र भएकाले उनीहरूको काम घट्दै जाने भएको बताए।

प्रकाशित: २२ कार्तिक २०७९ १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App