शंकर श्रेष्ठ शंकर श्रेष्ठ
पुराक्सिङका किसानलाई चुनावको भन्दा खुम्रे किराको चिन्ता
समाज
Clock २० वैशाख २०७९ | ४ मिनेट पाठ
पुराक्सिङका किसानलाई चुनावको भन्दा खुम्रे किराको चिन्ता
धादिङको दक्षिणी क्षेत्रको विकट वस्ती पुराक्सिङका किसान खुम्रे किराको समस्याबाट आजित बनेका छन्। केही वर्षअघिदेखि खेतबारीमा देखिन थालेको खुम्रेकिराले यो वर्षपनि मकै बालीसखाप पारेको छ।
Whatsapp
कांग्रेसमा किचलोले अध्यक्षहरू नै बागी
राजनीति
Clock १७ वैशाख २०७९ | ३ मिनेट पाठ
कांग्रेसमा किचलोले अध्यक्षहरू नै बागी
नेतृत्वले टिकट वितरणमा मनोमानी गरेको भन्दै नेपाली कांग्रेसभित्रको किचलो चुलिएको छ। आफूले दोहोर्‍याएर टिकट नपाएको झोकमा कांग्रेसबाट विजयी वडा अध्यक्षहरु नै बागी बनेका छन्।
Whatsapp
भारतीय गाडीमा कांग्रेसको चुनाव प्रचार
राजनीति
Clock १७ वैशाख २०७९ | १ मिनेट पाठ
भारतीय गाडीमा कांग्रेसको चुनाव प्रचार
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा नेपाली कांग्रेसका उम्मेदवारले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भेटिएको छ।
Whatsapp
गुट, गठबन्धन र व्यक्तिविरुद्ध बागी उम्मेदवारी
राजनीति
Clock १६ वैशाख २०७९ | ३ मिनेट पाठ
गुट, गठबन्धन र व्यक्तिविरुद्ध बागी उम्मेदवारी
स्थानीय तहको उम्मेदवार छनोटमा प्रदेश र केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेपछि धादिङमा बागी उम्मेदवार बनेका छन्। धेरैजसो बागी सत्तारुढ कांग्रेसका छन्।
Whatsapp
गुट र पहुँचकै भरमा विवादित उम्मेदवारलाई ओलीको आधिकारिक पत्र
राजनीति
Clock १६ वैशाख २०७९ | ३ मिनेट पाठ
गुट र पहुँचकै भरमा विवादित उम्मेदवारलाई ओलीको आधिकारिक पत्र
धादिङको थाक्रे गाउँपालिका अध्यक्षमा नेकपा एमालेले रामकुमार आचार्यलाई आधिकारिक उम्मेदवार बनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीबाटै पत्र ल्याएर आचार्यले आफ्नो उम्मेदवारी सुनिश्चित गराएका हुन्।
Whatsapp
ओलीको हस्तक्षेपमा आचार्य आधिकारिक
राजनीति
Clock १५ वैशाख २०७९ | ३ मिनेट पाठ
ओलीको हस्तक्षेपमा आचार्य आधिकारिक
नेकपा एमालेको तर्फबाट धादिङको थाक्रे गाउँपालिका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य पार्टीको आधिकारिक उम्मेदवार बनेका छन्।
Whatsapp
स्थानीय निर्वाचन: धन र बलमा केन्द्रित बन्यो टिकट
राजनीति
Clock १४ वैशाख २०७९ | ३ मिनेट पाठ
स्थानीय निर्वाचन: धन र बलमा केन्द्रित बन्यो टिकट
आसन्न स्थानीय निर्वाचनको टिकट पैसा र बलमा केन्द्रित देखिएको छ। पालिका तथा वडाका जनप्रतिनिधिको टिकट कि धन हुनेले लिएका छन् कि बल हुनेले पाएका छन्।
Whatsapp
स्थानीयतह निर्वाचनः कतै पावरले, कतै चोरेर टिकट
राजनीति
Clock १३ वैशाख २०७९ | ३ मिनेट पाठ
स्थानीयतह निर्वाचनः कतै पावरले, कतै चोरेर टिकट
कुनै ठाउँमा निर्णय माइन्यूट, मुचुल्का नगरी नै चनाचटपटे खाने कागजको रुपमा टिकट बाँडेकोले समस्या उत्पन्न भएको हो।
Whatsapp
उम्मेदवार टुंगो लगाउन नसक्दा मनोनयनमा ढिलाई
राजनीति
Clock १२ वैशाख २०७९ | ३ मिनेट पाठ
उम्मेदवार टुंगो लगाउन नसक्दा मनोनयनमा ढिलाई
स्थानीय तह निर्वाचनको लागि मनोनयनको पहिलो दिन धादिङमा केही स्वतन्त्र उम्मेदवार र गठबन्धनमा समेत नपरेका साना दलले मात्रै मनोनयन दर्ता गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस