रेखा भुसाल रेखा भुसाल
पाँचौँ राष्ट्रिय खुला लन टेनिसको उपाधि प्रदिप र अभिलाषालाई
खेल
Clock १० फागुन २०७९ | १ मिनेट पाठ
पाँचौँ राष्ट्रिय खुला लन टेनिसको उपाधि प्रदिप र अभिलाषालाई
बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको उपाधि पुरुष सिंगल तर्फ प्रदिप खड्काले र महिला सिंगल तर्फ अभिलाषा विष्टले जितेका छन्।
Whatsapp
बुटवलमा कृषि मेला सुरु
अर्थ
Clock ०२ फागुन २०७९ | ४ मिनेट पाठ
बुटवलमा कृषि मेला सुरु
मुलुकको अर्थतन्त्र सुधारका लागि कृषिजन्य उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्नु पर्नेमा सरोकारवालहरूले जोड दिएका छन्।
Whatsapp
केही दिनमै सत्ता गठबन्धन भत्किन्छ: महामन्त्री थापा
राजनीति
Clock ०१ फागुन २०७९ | २ मिनेट पाठ
केही दिनमै सत्ता गठबन्धन भत्किन्छ: महामन्त्री थापा
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. १ ले आज सोमबार रुपन्देहीको कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले फागुन १० गते भित्रै सत्ता गठबन्धन भत्काउने दाबी गरेका हुन्।
Whatsapp
बुटवलमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुँदै
खेल
Clock २५ माघ २०७९ | २ मिनेट पाठ
बुटवलमा प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुँदै
रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन ६ गतेदेखि १० गते सम्म प्रथम मेयर कप तथा पाँचौं राष्ट्रिय खुल्ला बुटवल लन टेनिस प्रतियोगिता हुन लागेको हो।
Whatsapp
अव्यवस्थित तारहरू हटाउन सिद्धार्थनगरको ७ दिने अल्टिमेटम
समाज
Clock २५ माघ २०७९ | १ मिनेट पाठ
अव्यवस्थित तारहरू हटाउन सिद्धार्थनगरको ७ दिने अल्टिमेटम
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रका तारहरूलाई व्यवस्थित गर्न सात दिने अल्टिमेटम दिएको छ।
Whatsapp
रोकेको ट्रकमा बस र कार ठोक्किदा एकको मृत्यु दुई घाइते
समाज
Clock २३ माघ २०७९ | १ मिनेट पाठ
रोकेको ट्रकमा बस र कार ठोक्किदा एकको मृत्यु दुई घाइते
भैरहवाको अञ्चलपुरमा रोकी राखेको ट्रकमा आज बिहानै बस र कार ठोक्किदा एक जनाको मृत्यु भएको छ।दुई जना घाइते भएका छन।
Whatsapp
महानगर र उपमहानगरका लागि छुट्टै ऐन जारी गर्न माग
राजनीति
Clock २२ माघ २०७९ | ५ मिनेट पाठ
महानगर र उपमहानगरका लागि छुट्टै ऐन जारी गर्न माग
बुटवलमा भएको उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन ७ बुँदे बुटवल घोषणा पत्र जारी गर्दै आज (आइतबार) सकिएको छ।
Whatsapp
उप-महानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा सुरु
राजनीति
Clock २२ माघ २०७९ | ३ मिनेट पाठ
उप-महानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन बुटवलमा सुरु
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताएका छन्।
Whatsapp
कुपोषित बालबालिका खोज्दै सिद्धार्थनगर
स्वास्थ्य
Clock २२ माघ २०७९ | २ मिनेट पाठ
कुपोषित बालबालिका खोज्दै सिद्धार्थनगर
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरलाइ कुपोषण मुक्त बनाउन बालबालिकाहरुमा ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस